आज मिति २०८३ असोज १८गते आईतवार आजको राशिफल

समाचार सारांश
Auto Generated by AI
  • मेष, वृष, सिंह, कन्या, तुला, धनु र मकर राशिका लागि आजको दिन कार्यसिद्धि र आर्थिक लाभको योग छ।
  • मिथुन र कुम्भ राशिका लागि नयाँ कामको थालनी र सिर्जनात्मक कार्यमा सफलता मिल्ने समय छ।
  • कर्कट, वृश्चिक र मीन राशिका लागि भने मानसिक शान्ति, धैर्यता र व्यवहारिक सतर्कता आवश्यक देखिन्छ।

🌻🌼🙏🙏

Workplace

मेष : बोलिचाली, यात्रा र साहसमा वृद्धि आउनेछ । सामाजिक तथा सृजनात्मक कार्यमा लगाव बढ्नेछ । लेखन, प्रस्तुति वा सञ्चार माध्यमका लागि लाभदायक समय हो ।

- Advertisement -Workplace

वृष : पारिवारिक मेलमिलाप र आर्थिक स्थायित्वमा सहयोग पुर्‍याउनेछ । विगतका वित्तीय असन्तुलन सन्तुलित गर्न सकिने समय हो । वाणीको प्रयोगले लाभ दिलाउनेछ ।

मिथुन : आत्मनिरीक्षण र नवचिन्तनका लागि उत्कृष्ट समय छ । विगतका अनुभवहरूबाट पाठ सिक्दै नयाँ दिशा तय गर्न सकिनेछ । पारिवारिक वा व्यक्तिगत विषयमा समाधानमुखी दृष्टिकोण आवश्यक हुनेछ । आज सुरु गरिएका योजना दीर्घकालीन लाभदायक हुनेछन् ।

कर्कट : खर्च, यात्रा वा मानसिक अस्थिरता ल्याउन सक्छ । एकान्त, अध्यात्म वा योगमार्फत आन्तरिक सन्तुलन कायम गर्न सकिनेछ । गोप्य कार्य वा अनुसंधानमा सफलता मिल्ने समय हो । आन्तरिक चिन्तनमा वृद्धि हुनेछ ।

सिंह : इच्छापूर्ति, मित्रता र सामाजिक लाभको संकेत देखिन्छ । पुराना योजना पुनः जीवित हुन सक्छन् । आर्थिक लाभका संकेत प्रबल छन् । सामाजिक सम्मान तथा सञ्जालमार्फत फाइदा प्राप्त हुने समय हो ।

कन्या : कर्तव्यप्रति जागरुकता र आत्मप्रेरणा देखिन्छ । जिम्मेवारी र नेतृत्वदायी भूमिकामा उन्नति सम्भव छ । सार्वजनिक छवि बलियो बन्न सक्छ । व्यवस्थित कार्यशैली सफलतामा सहायक हुनेछ ।

तुला : समय भाग्यप्रदायक रहेको छ । यात्रा, दर्शन वा उच्च अध्ययनको संकेत मिल्नेछ । गुरु वा अभिभावकको आशीर्वाद प्राप्त हुनेछ । निर्णयमा दर्शन र संयमता राख्नु शुभ हुनेछ ।

वृश्चिक : अनावश्यक चिन्ता वा मानसिक गम्भीरता ल्याउन सक्छ । गोपनीयता र आत्मसंयम आवश्यक हुनेछ । रोग, ऋण वा विवादजन्य विषयमा सतर्कता आवश्यक छ । ध्यान वा साधनामा मन लगाउँदा मानसिक सन्तुलन आउनेछ ।

धनु : सम्बन्धहरू पुनर्निर्माणको समय देखिन्छ । प्रेम वा वैवाहिक जीवनमा संवादबाट सुमधुरता ल्याउन सकिनेछ । साझेदारीका क्षेत्रमा नयाँ सम्झौताका अवसर प्राप्त हुने सम्भावना छ ।

मकर : कार्यक्षेत्रमा सफलता, शारीरिक स्फूर्ति र समस्यामाथि विजयको सूचक देखिन्छ । पुराना समस्या पुनः उठ्न सक्छन् तर समाधानका उपायहरू पनि सँगसँगै आउनेछन् । अनुशासन र निरन्तरतामा केन्द्रित रहनुपर्छ ।

कुम्भ : प्रेम, सन्तान वा सिर्जनात्मक कार्यहरूमा पुनरारम्भको संकेत छ । सृजनात्मक अभिव्यक्तिमा राम्रो समय हो । विद्यार्थीहरूका लागि अध्ययनमा केन्द्रित हुने समय हो ।

मीन : घरपरिवार, माता वा स्थायी सम्पत्तिसम्बन्धी विषयमा विचार गर्न बाध्य पार्नसक्छ । विगतका अपूर्ण कार्यहरूमा आज ध्यान जानसक्छ । भावनात्मक स्थिरता र व्यावहारिक निर्णय आवश्यक हुनेछ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?