नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन पनि ८ हजार ८ सय रुपैयाँले घट्यो

समाचार सारांश
Auto Generated by AI
  • नेपाली बजारमा लगातार दोस्रो दिन पनि सुनको मूल्यमा भारी गिरावट आएको छ।
  • आज सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँ घटेर २ लाख ९० हजार ५ सय कायम भएको छ।
  • चाँदीको मूल्यमा पनि गिरावट आउँदै प्रतितोला ४ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं।नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन पनि घटेको छ।

Workplace

मंगलबार सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँ घटेसँगै दुई दिनमा ८ हजार ८ सय रुपैयाँले सस्तिएको हो।

- Advertisement -Workplace

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको छ। सोमबार प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँ थियो।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। चाँदीको भाउ तोलामा ११५ रुपैयाँले घटेर ४ हजार ३९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सोमबार चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो। सोमबार पनि चाँदीको मूल्य तोलामा १४५ रुपैयाँ घटेको थियो।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?