आज पनि सुन र चाँदीको मूल्य बढ्यो,कतिमा हुदै छ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • आज नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ।
  • सुनको मूल्य बढेर प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँ कायम भएको छ।
  • चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर प्रतितोला चार हजार ८१५ रुपैयाँ पुगेको छ।

काठमाडौं।स्थानीय बजारमा बुधबार (आज) सुन र चाँदीको मूल्य बढेको छ।

Workplace

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन १०० रुपैयाँले बढेर प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँ रहेको थियो।

त्यस्तै, मंगलबार प्रतितोला चार हजार ७७५ रुपैयाँ रहेको चाँदी बुधबार ४० रुपैयाँले बढेर चार हजार ८१५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?