सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार 

समाचार सारांश
Auto Generated by AI
  • मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १७०० रुपैयाँले घटेको छ।
  • छापावाल सुनको भाउ ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
  • चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर ४७७५ रुपैयाँ कायम भएको छ।

काठमाडौ।नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

Workplace

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको हो ।

- Advertisement -Workplace

सोमबार प्रतितोला ३ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार ३ लाख २ हजार २०० रुपैयाँमा झरेको छ ।

त्यस्तै, १० ग्राम सुनको मूल्य पनि घटेर २ लाख ५९ हजार ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार १० ग्राम सुन २ लाख ६० हजार ५४५ रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार प्रतितोला ४ हजार ८०५ रुपैयाँ रहेको चाँदी मंगलबार ३० रुपैयाँले घटेर ४ हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, १० ग्राम चाँदीको मूल्य सोमबार ४ हजार १२० रुपैयाँ रहेकामा मंगलबार ४ हजार ९४ रुपैयाँ कायम भएको छ

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?