६ असोज २०८३, मंगलबार
६ असोज २०८३, मंगलबार

नेपाल प्रेस युनियन मुगुको अध्यक्षमा रोकाया पुनः निर्वाचित, १५ सदस्यीय कार्यसमिति चयन

समाचार सारांश
Auto Generated by AI
  • मुगुमा नेपाल प्रेस युनियनको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ।
  • नन्दबहादुर रोकायाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।
  • नवनिर्वाचित समितिले पत्रकारिताको विकास र पत्रकारको हकहितका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ।
नेपाल प्रेस युनियनका केन्द्रीय प्रतिनिधि विष्णु प्रसाद न्यौपाने को प्रमुख आतिथ्यतामा हजो शुक्रबार सम्पन्न भएको  हो सो अधिवेशन ले रोकायाको नेतृत्वमा १५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा हरिकृष्ण ऐडी, महिला उपाध्यक्षमा ज्ञानिमाया भाम ऐडी, सचिवमा रामनाथ सेजुवाल, सहसचिवमा मोहन शाही र कोषाध्यक्षमा दीपा भण्डारी चयन हुनुभएको छ। पदाधिकारीसहित १५ सदस्यीय नयाँ कार्यसमितिले आगामी कार्यकालका लागि कार्यभार सम्हाल्ने भएको  छ।
अधिवेशनमा जिल्लाका क्रियाशील पत्रकारहरू तथा नेपाल प्रेस युनियन आबद्ध प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। नवनिर्वाचित समितिले मुगु जिल्लाको पत्रकारिता क्षेत्रको विकास र श्रमजीवी पत्रकारहरूको हकहितका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता  समेत जनाएका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?

FLASH NEWS FLASH