प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६ सय ६ रकम जम्मा

समाचार सारांश
Auto Generated by AI
  • प्रधानमन्त्री राहत कोषमा हाल १३ अर्ब ६८ करोडभन्दा बढी रकम जम्मा भएको छ।
  • कोषमा नेपाली रुपैयाँसँगै २ करोड ३६ लाख अमेरिकी डलर पनि मौज्दात रहेको छ।
  • बाढी प्रभावित क्षेत्रको राहतका लागि यसअघि नै १ अर्ब रुपैयाँ निकासा भइसकेको छ।

काठमाडौं।प्रधानमन्त्री राहत कोषमा रकम जम्मा हुने क्रम बढेसँगै १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६ सय ६ रुपैयाँ मौज्दात पुगेको छ ।

Workplace

कोषमा सङ्कलन भएको रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा १० अर्ब ८ करोड ४३ लाख ८ हजार ५ सय १७ रुपैयाँ रहेको छ ।

त्यसैगरी दुई वटा वाणिज्य बैंकका खातामा २ करोड ३६ लाख १२ हजार ५ सय ९६ अमेरिकी डलर मौज्दात रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार यसअघि कोषबाट बाढी प्रभावित क्षेत्रका लागि १ अर्ब रुपैयाँ निकासा भइसकेको छ ।

उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत राहत तथा पुनरुत्थानका लागि पठाइएको हो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?