नख्खु कारागारमा रहेका कैदीबन्दीहरू बाट प्रधानमन्त्री राहत कोषमा २ लाख सहयोग

समाचार सारांश
Auto Generated by AI
  • रसुवाका बाढीपीडितको सहयोगका लागि नख्खु कारागारका कैदीबन्दीले रकम जुटाएका छन्।
  • उनीहरूले संकलन गरेको २ लाख १ हजार १ सय १५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन्।
  • बाढी प्रभावित परिवारको राहत र उद्धारमा सघाउन कैदीबन्दीले सो रकम सहयोग गरेका हुन्।

काठमाडौ।रसुवा बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि नख्खु कारागारमा रहेका कैदीबन्दीहरूले प्रधानमन्त्री राहत कोषमा सहयोग रकम प्रदान गरेका छन् ।

Workplace

बाढी पीडितको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले नख्खु कारागारमा रहेका कैदीबन्दीहरूले प्रधानमन्त्री राहत कोषमा २ लाख १ हजार १ सय १५ रुपैयाँ सहयोग गरेका हुन् ।

- Advertisement -Workplace

कैदीबन्दीहरूले आफ्नो तर्फबाट संकलन गरेको उक्त रकम बाढीबाट प्रभावित परिवारको राहतमा उपयोग होस् भन्ने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन् ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?