पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

समाचार सारांश
Auto Generated by AI
  • बैतडीको दोगडाकेदारमा पहिरो खस्दा महाकाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
  • सडकमाथिबाट ढुङ्गासहितको पहिरो खसेकाले यातायात सेवा प्रभावित बनेको छ।
  • अहिले जेसिबीको प्रयोग गरी सडक खुलाउने प्रयास भइरहेको छ।

काठमाडौं।बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ। सडकमाथिबाट पहिरोका कारण बैतडी जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको हो।

Workplace

आज बिहान सडकखण्डमाथिबाट ढुङ्गासहितको पहिरो खसेर सडक अवरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। अहिले जेसिबीले सडकमा खसेको पहिरो हटाउने काम भैरहेको उनले जानकारी बताए।

पहिरोका कारण यातायात सेवा प्रभावित भएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?