भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

समाचार सारांश
Auto Generated by AI
  • रसुवाको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक दिवस मनाइँदैछ।
  • देशभरका सरकारी कार्यालय र विदेशस्थित नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।
  • बाढीपीडितप्रति श्रद्धाञ्जली व्यक्त गर्न सिंहदरबारसहितका स्थानमा झण्डा आधा झुकाइएको हो।

काठमाडौं।रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक दिवस मनाइँदैछ।

Workplace

राष्ट्रिय शोक दिवसका अवसरमा नेपालभरका सरकारी कार्यालयका साथै विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा समेत राष्ट्रिय झण्डा आधा झुकाइएको छ।

बाढीमा ज्यान गुमाएका नागरिकप्रति सम्मान तथा श्रद्धाञ्जली व्यक्त गर्दै सिंहदरबारस्थित विभिन्न मन्त्रालयका परिसरमा पनि आज राष्ट्रिय झण्डा आधा झुकाइएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?