उत्तर प्रदेशमा लड्डू महोत्सवमा मचान भत्किँदा पाँच जनाको मृत्यु, २० घाइते

नयाँ दिल्ली – उत्तर प्रदेशको बागपतस्थित बरौतमा जैन समुदायद्वारा आयोजित ‘लड्डू महोत्सव’ का क्रममा काठको मचान भत्किँदा पाँच जनाको मृत्यु भएको छ भने २० जना गम्भीर घाइते भएका छन्। बागपतका जिल्ला अधिकारी अस्मिता लालले पाँच जनाको मृत्यु पुष्टि गर्दै ५० भन्दा बढी भक्तजन च्यापिएको जानकारी दिएको भारतीय संचार माध्यमले जनाएका छ्न।

Workplace

घटना भगवान् आदिनाथको ‘लड्डू पर्व’ मा मनस्तम्भ परिसरमा भएको हो। मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गर्दै अधिकारीहरूलाई तत्काल घटनास्थल पुगेर राहत कार्य तीव्र बनाउन र घाइतेहरूको उचित उपचार सुनिश्चित गर्न निर्देशन दिएका छन्।

- Advertisement -Workplace

उपचारका लागि एम्बुलेन्स अभाव हुँदा धेरै घाइतेलाई इ–रिक्सामार्फत अस्पताल पुर्‍याइएको जनाइएको छ । प्रशासनले घटना अनुसन्धान र पीडित परिवारलाई सहयोग गर्ने आश्वासन दिएको छ ।

 

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका प्रवन्धक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?