बाढीमा बेपत्ता भएका छोरा खोज्न गाडीभाडा नै नभएपछि वडाध्यक्षले दिए १५ हजार

समाचार सारांश
Auto Generated by AI
  • रसुवाको बाढीमा हराएका छोरा खोज्न जान हरिबहादुर शाहसँग गाडी भाडा थिएन।
  • तुलसीपुर उपमहानगरपालिका-११ का वडाध्यक्षले उनलाई १५ हजार रुपैयाँ सहयोग दिएका छन्।
  • सहयोग पाएपछि उनी छोराको खोजीका लागि रसुवा प्रस्थान गरेका छन्।

दाग्ङ-रसुवामा आएको बाढीपछि बेपत्ता भएका छोराको खोजीका लागि जान गाडी भाडासमेत नभएपछि वडाध्यक्षले १५ हजार दिएका छन् ।

Workplace

तुलसीपुर उपमहानगरपालिका–११ का हरिबहादुर शाहले वडा कार्यालयमा आर्थिक सहयोगको माग गर्दै निवेदन दिएपछि वडाध्यक्ष मानबहादुर रावतले १५ हजार रुपैयाँ सहयोग गरेका हुन्।

रकम पाएपछि उनी बेपत्ता छोराको खोजीका लागि रसुवा गएका छन् ।

शाहका छोरा जनकले रसुवामा जेसीबी चालकका रूपमा काम गर्दै आएका थिए ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि जनक सम्पर्कविहीन छन् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?