सुनचाँदीको भाउ आज घट्यो कतिमा हुदै छ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • आज सुनको भाउ प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको छ।
  • सुनको मूल्य आज तीन लाख २० हजार नौ सय रुपैयाँ कायम भएको छ।
  • चाँदीको भाउ पनि आज १० रुपैयाँले घटेर चार हजार नौ सय ६५ रुपैयाँमा झरेको छ।

काठमाडौ -आज सुनको भाउ १ हजार २०० रुपैयाँले घटेको छ ।

Workplace

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ३ लाख २० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

- Advertisement -Workplace

सुनको भाउ हिजो एक सय रुपैयाँले घटेर तोलाको तीन लाख २२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको ४ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो चाँदी ७५ रुपैयाँले बढेर तोलाको चार हजार नौ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?