गायक शर्मा सवार कार दुर्घटनामा परेको छ

स्याङ्जा – बुधबार दिउँसो उनी सवार कार सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा दुर्घटनामा परेको प्रहरीले जनाएको छ

Workplace

पोखराबाट वालिङ जाने क्रममा पशुपति शर्मा चढेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएको स्याङ्जा प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार कारमा शर्मासहित चार जना थिए। दुर्घटनामा कारमा सामान्य क्षति भएको पनि प्रहरीले जानकारी दिएको छ।

गायक शर्मा सांगीतिक कार्यक्रमका लागि स्याङ्जा जाँदै थिए।दुर्घटनामा उनको देब्रे हातको एउटा औला भाँचिएको प्रहरीले जानकारी दिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?