तम्घासमा ट्रकको ठक्करबाट घाइते भएका युवकको मृत्यु

समाचार सारांश
Auto Generated by AI
  • गुल्मीको तम्घासमा ट्रकको ठक्करबाट एक युवक गम्भीर घाइते भएका थिए।
  • टाउकोमा चोट लागेका २४ वर्षीय पवन विकको उपचारका क्रममा मृत्यु भयो।
  • मृतकको शव अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ।

गुल्मी।तम्घासमा ट्रकको ठक्करबाट घाइते युवकको मृत्यु भएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका ७ जिपपार्कमा पार्किङबाट निकाल्ने क्रममा लु १ ख ८९०७ नम्बरको ट्रकले ठक्कर दिँदा २४/२५ वर्षीय पवन विक घाइते भएका थिए। टाउकोमा चोट लागेका उनलाई थप उपचारका लागि बुटवलस्थित चौराहा अस्पताल लगिएकोमा चिकित्सकले राति ११ः३० बजे मृत घोषणा गरेका छन्। शव लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?