गृहमन्त्री गुरुङ धनुषामा, हिन्दु सम्राट सेनालगायत आन्दोलनरत पक्षसँग वार्ता

समाचार सारांश
Auto Generated by AI
  • मधेसका जिल्लाहरूमा बढेको तनाव साम्य पार्न गृहमन्त्रीले जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता सुरु गरेका छन्।
  • सुनसरी र सिरहामा भएका साम्प्रदायिक झडपमा तीन जनाको ज्यान गएपछि उक्त क्षेत्रमा प्रदर्शन चर्किएको थियो।
  • केही ठाउँबाट कर्फ्यु हटाइए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा अझै कायमै राखिएको छ।

काठमाडौ – मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा उत्पन्न तनावपूर्ण स्थितिलाई सामान्यीकरण गर्न गृहमन्त्री सुधन गुरुङले शनिबार धनुषाको जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता सुरु गरेका छन्।

Workplace

गृहमन्त्री गुरुङले हिन्दु सम्राट सेनालगायतका आन्दोलनकारी समूहका प्रतिनिधिहरूसँग छलफल अगाडि बढाएका हुन्।

- Advertisement -Workplace

गत साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा परी दुई युवकको मृत्यु भएपछि मधेसका जिल्लाहरूमा प्रदर्शन र आन्दोलन चर्किएको थियो। सोही क्रममा सिरहामा हिन्दु र मुस्लिम समुदायबीचको विवादले उग्र रूप लिँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर थप एक किशोरको ज्यान गएको थियो।

प्रशासनले केही जिल्लाहरूबाट कर्फ्यु हटाए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा भने अझै पूर्ण रूपमा हटाएको छैन।

– मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा उत्पन्न तनावपूर्ण स्थितिलाई सामान्यीकरण गर्न गृहमन्त्री सुधन गुरुङले शनिबार धनुषाको जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता सुरु गरेका छन्।

गृहमन्त्री गुरुङले हिन्दु सम्राट सेनालगायतका आन्दोलनकारी समूहका प्रतिनिधिहरूसँग छलफल अगाडि बढाएका हुन्।

गत साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा परी दुई युवकको मृत्यु भएपछि मधेसका जिल्लाहरूमा प्रदर्शन र आन्दोलन चर्किएको थियो। सोही क्रममा सिरहामा हिन्दु र मुस्लिम समुदायबीचको विवादले उग्र रूप लिँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर थप एक किशोरको ज्यान गएको थियो।

प्रशासनले केही जिल्लाहरूबाट कर्फ्यु हटाए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा भने अझै पूर्ण रूपमा हटाएको छैन।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?