काठमाडौंको कीर्तिपुरमा गाडीमा आ`ग`लागी हुँदा एक जनाको मृ`त्यु

समाचार सारांश
Auto Generated by AI
  • कीर्तिपुरको ट्यांग्लाफाटमा पार्किङमा राखिएको गाडीमा आगलागी भएको छ।
  • घटनामा परी एक जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
  • मृतकको पहिचान अझै खुल्न सकेको छैन।

काठमाडौ – काठमाडौंको कीर्तिपुरमा गाडीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

Workplace

मंगलबार कीर्तिपुरको ट्यांग्लाफाट चाँदनी चोकमा पार्किङमा राखिएको बा ५ च ३०३८ नम्बरको गाडीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको हाे।

गाडीभित्रै रहेका व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काडमाडौका प्रमुख एसएसपी दिलिप घिमिरेले बताए।

मृतकको पहिचान खुलेको छैन।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?