तिन सवारीसाधन आपसमा ठोकिँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

समाचार सारांश
Auto Generated by AI
  • जलविरेमा तीनवटा सवारीसाधन आपसमा ठोक्किएका छन्।
  • सवारी दुर्घटनाका कारण मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ।
  • दुर्घटनाको विस्तृत विवरण र क्षतिको जानकारी आउन बाँकी छ।

काठमाडौ -:जलविरेमा ३ वटा सवारीसाधन आपसमा ठोकिँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ।

Workplace

सडक डिभिजन भरतपुरले आज बिहान तस्बिरसहित जारी गरेको सूचनाअनुसार भारी वर्षा हुने सम्भावनाका कारण शनिबार राति १० बजेदेखि जिल्ला प्रशासन कार्यालयले मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाए पनि आज बिहान खुलाइएको थयो।
तर जलविरेमा ३ वटा सवारीसाधन एकआपसमा ठक्कर खाँदा अहिले उक्त सडकखण्ड अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ।

दुर्घटनाबारे विस्तृत जानकारी प्राप्त भइसकेको छैन।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?