प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानामगरको गाडी दु`र्घ`टनामा मृ´त्यु

समाचार सारांश
Auto Generated by AI
  • प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानामगरको सवारी दुर्घटनामा निधन भएको छ।
  • स्वर्गद्वारीबाट धनवाङ जाँदै गर्दा आफैले चलाएको गाडी अनियन्त्रित भई बाङ्गेसल्लामा दुर्घटना भएको हो।
  • दुर्घटनामा परी गाडी सडकबाट करिब पाँच सय मिटर तल खस्दा ५० वर्षीय रानामगरको घटनास्थलमै मृत्यु भएको छ।

प्युठान –  प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानामगरको आफैले चलाएको गाडी दुर्घटनामा परेर मृ`त्यु भएको हो ।

Workplace

५० वर्षिय रानामगर आफैले चलाएको लु प्र १/००१ झ ०००८ नं. को गाडी आफै अनियन्त्रित भई दु`र्घटना हुँदा घटनास्थलमै मृ`त्यु भएको छ ।

स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको गाडी स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्ला भन्ने ठाउँमा दु`र्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको हो ।

गाडी सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसेको थियो

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
दिनेश खत्री
लेखकको बारेमा

दिनेश खत्री

खत्री नेपाल खोज खबरका बरिष्ठ संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?