मुगुमा आज भएको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा बिर्ख बहादुर मल्ल विजयी।

समाचार सारांश
Auto Generated by AI
  • राष्ट्रिय स्वतन्त्र पार्टी मुगुको प्रथम जिल्ला अधिवेशनबाट बिर्खबहादुर मल्ल सभापतिमा निर्वाचित भएका छन्।
  • मल्लले ४३ मत प्राप्त गरी प्रतिद्वन्द्वी मनोजकुमार शाहीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्।
  • सहमति हुन नसकेपछि मतदान प्रक्रियाबाट उपसभापति र सचिवसहित नयाँ कार्यसमिति चयन गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगुको सभापति पदमा बिर्खबहादुर मल्ल बिजयी भएका छन । प्रथम जिल्ला अधिवेशनको नयाँ नेतृत्व चयनको लागि भएको मतदान प्रकृया मल्ल बिजयी भएका हुन ।मगंलबार निर्वाचनको मतगणना कार्यमा सभापति पदका उम्मेदवार बिर्ख बहादुर मल्ल ४३ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी मनोज कुमार शाहीले ६ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक सुशिल कुमार भामले

Workplace

जानकारी गराउनु भयो । उपसभापति पदमा राजेन्द्र शाही ३५ मतसहित विजयी भए भने प्रतिद्वन्द्वी विजय कुमार मल्लले १३ मत प्राप्त गरे । सचिव पदमा रामु विक २५ मतसहित निर्वाचित हुँदा नन्द बहादुर मल्लले २१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

सदस्य पदमा जयधर्म जैसी ३९ मत, गोर्ख बहादुर कुमाई ३० मत र लालचन्द्र रोकाया ३० मतसहित विजयी भएका त्यसै गरि सदस्य पदमा अर्का उम्मेदवार खडक बहादुर शाहीले २९ मत प्राप्त गरेका छ्न । रास्वपाको प्रथम जिल्ला अधिबेसनमा दुई दिन सम्म आपसी सहमति हुन नसेको मंगलबार निर्बाचन प्रकृया बाट नेतृत्व चयन गरिएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

१२ करोडको सुन–चाँदी बोकेर नेपाल भाग्दै गरेका श्रीमान–श्रीमती र साली पक्राउ

सुनको भाउ तोलामै १० हजार १०० रुपैयाँले घट्यो

आज मिति २०८३ ज्येष्ठ २५ गते सोमबार आजको राशिफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा कार्यकर्ताहरूले प्रदर्शन

नौ बुँदे सन्देशपत्र जारी गर्दै ११औं अन्तर व्यवस्थापिका सम्मेलन सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ वटा जिल्लामा पहिलो अधिवेशन गर्दै

छुटाउनुभयो कि ?