हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

हुम्ला जिल्ला खार्पुनाथ  गा पा वडा नम्बर ५ बामटा निबासी बर्ष ३५ कि सरिला शाहीको नेपाली सेनाको हेलिकप्टर ल्ब्– ०५५ नम्बरको हेलिकप्टर बाट  उद्धार गरिएको हो ।

Workplace

शनिबार बेलुका घरमै बच्चा जन्मिएको अहिलेसम्म सालनाल नआएका कारण यही ५ गते बेलुका ११ बजे जिल्ला अस्पताल हुम्लामा उपचारको लागि ल्याइएता पनि जिल्ला अस्पताल  हुम्लामा उपचार सम्भव नभएका कारण   जिल्ला प्रशासन कार्यालय हुम्लाको सिफारिसमा  थप उपचारको लागी सुर्खेत लगिएको शाहीका श्रिमान भीमबहादुर शाहीले जानकारी दिएका छन् । शाहीलाई आईतबार बिहान बजे र ३२ मिनेटमा सदरमुकाम सिमकोटबाट उद्धार गरिएको हो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?