नगर प्रमुख भामद्वारा नगरपालिका भित्रका जेष्ठ नागरिकहरु लाइ। चिसो मौसम लाई मध्यनजर गर्दै बलङ्केट वितरण ।

समाचार सारांश
Auto Generated by AI
  • छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णु कुमार भामले चिसोबाट बच्न जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो ब्ल्याङ्केट वितरण गर्नुभयो।
  • नगरपालिकाले जेष्ठ नागरिकको सम्मान र सुरक्षाका लागि हरेक वर्ष यस्तो न्यानो कपडा वितरण गर्दै आएको छ।
  • प्रतिकूल मौसमका कारण यस पटक नियमित श्रमदान कार्यक्रम स्थगित गरी नगर प्रमुखले वडा १ देखि ७ सम्मका नागरिकलाई सहयोग गर्नुभएको हो।

हिमालि जिल्ला मुगुको एक मात्र नगरपालि छायाँनाथ रारा का नगर प्रमुख विष्णु कुमार भाम ले नगरपालिका भित्रका सबै जेष्ठ नागरिकलाई हरु लाई चिसो मौसम लाई मध्यनजर गर्दै। जेष्ठ वृद्ध वृद्धा एक कल र अपाङ्गता भएका व्यक्तिहरूलाई ब्लन्केट वितरण गर्नुभएको छ। छायाँनाथ रारा नगरपालिका वडा १देखि नं ६ र ७ का ज्येष्ठ नागरिक संग नगर प्रमुख विष्णु कुमार भाम ले नगरपालिका म ज्येष्ठ नागरिक कार्यक्रम अन्तर्गत चिसो मौसम लाई ध्यानमा राख्दै नगरपालि का ज्येष्ठ नागरिकहरू लाई न्यानो ब्ल्याङ्केट वितरण गरिएको छ।

Workplace

यस कार्यक्रम मार्फत ज्येष्ठ नागरिकहरू को सम्मान, सुरक्षा तथा हेरचाहप्रति नगरपालिका ले हरेक बर्ष ज्येष्ठ नागरिक लाई न्यानो कपडा वितरण गर्दै आएको छ।
तेसै छायाँनाथ रारा नगरपालिका का विभिन्न बस्तीहरूमा पुगेर नगर प्रमुख विष्णु कुमार भाम ले भन्नुभयो। हरेक जसो शनिबार। छायानाथ रारा नगरपालिका ले हरेक शनिबार श्रमदान गर्दै आएको।

तर यो शनिबार प्रतिकूल मौसमका कारण। नगरपालिकामा रहेका जेष्ठ नागरिक वृद्धा वृद्धा अपाङ्गता भएका व्यक्तिहरूलाई चिसो छल्न ब्लन्केट भित्र गर्दै गर्न आएको नगर प्रमुख भामले बताउनु भयो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?