चितवन मा हात्तीको आक्रमणबाट दुई जनाको मृ`त्यु

समाचार सारांश
Auto Generated by AI
  • चितवनको भरतपुरमा गए राति हात्तीको आक्रमणबाट आमा र छोराको मृत्यु भएको छ।
  • हात्ती धपाउने क्रममा बालिएको आगोले पीडितको कच्ची घरमा आगलागी भएको थियो।
  • प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा आएको उक्त आगोले घरमा क्षति पुर्‍याएको छ।

काठमाडौ – चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट दुई जनाको मृ`त्यु  ।

Workplace

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार गए राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उहाँका चार वर्षीय छोरा भरतको हात्तीको आक्रमणबाट मृ`त्यु भयको हो ।

- Advertisement -Workplace

हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आ`गो बाल्दा उहाँको कच्ची घरमा आगलागी समेत भएको थियो  । आगो प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
दिनेश खत्री
लेखकको बारेमा

दिनेश खत्री

खत्री नेपाल खोज खबरका प्रवन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?