चुनावमा प्रहरी वा कर्मचारीलाई सहयोग आवश्यक परे आदेश कुर्नु पर्दैन : महानिरीक्षक अर्याल

काठमाडौ – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले चुनावको समयमा नेपाल प्रहरी वा चुनावमा खटिएका कर्मचारीहरूलाई सहयोग आवश्यक परेमा तत्काल खटिन र त्यसका लागि आदेश लिइरहन नपर्ने निर्देशन दियका छन  ।

Workplace

माघ २७ र २८ गते गण्डकी प्रदेशका विभिन्न जिल्लामा निर्वाचन सुरक्षा स्थिति बुझ्ने क्रममा महानिरीक्षक अर्यालले भूकम्पजस्ता प्रकोपमा स्वतः परिचालन भएजस्तै चुनावको समयमा पनि अन्य निकायका सुरक्षाकर्मी र चुनावमा खटिएका कर्मचारीहरूलाई आवश्यक परेको खण्डमा स्वतः परिचालित हुन र परिचालनपछि मुख्यालयमा जानकारी गराउन निर्देशन दिएका हुन  ।

- Advertisement -Workplace

‘आदेशको पर्खाइमा नबस्नुहोस्, सुरक्षात्मक कारबाहीका लागि तत्काल परिचालन भएर जानकारी गराउनुहोस्, आदेश कुर्नु पर्दैन, यही स्थायी आदेश हो’, महानिरीक्षक अर्यालले भन्नुभयो ।

चुनाव बिथोल्न खोज्नेहरूको प्रयास विफल बनाउन सबै सुरक्षा निकायका सुरक्षाकर्मीहरूबीच समन्वय र सहकार्य जरुरी रहेको बताउँदै उहाँले निष्पक्ष चुनाव र मतदाताको सुरक्षामा कुनै कमी–कमजोरी हुन नदिन पनि निर्देशन दिय ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?