रास्वपाकी नेतृ प्रभा ढकाल समानुपातिकतर्फ प्रारम्भिक उम्मेदवारमा सिफारिस

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ प्रभा ढकाल समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रारम्भिक उम्मेदवार का रूपमा सिफारिस भएकी छन् ।

Workplace

पार्टीको आन्तरिक छलफल तथा सिफारिस समितिको बैठकले उनलाई समानुपातिक सूचिमा समेट्ने निर्णय गरेको हो ।

पार्टीले समानुपातिक उम्मेदवार छनोट गर्दा समावेशिता, योग्यता, सक्रियता र जनसम्पर्कलाई आधार मानेर सिफारिस गरिएको जनाएको छ ।

प्रभा ढकाल लामो समयदेखि पार्टी गतिविधिमा सक्रिय रहँदै आएकी नेतृ हुन् ।

अन्तिम नामावली पार्टीको केन्द्रीय समितिबाट अनुमोदन भएपछि सार्वजनिक गरिने र निर्वाचन आयोगमा बुझाइने रास्वपाले जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?