एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे झलनाथ

काठमाडौ – नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका छन् ।

Workplace

अध्यक्ष माधव कुमार नेपालले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गरेपछि खनालले पहिलो पटक एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।

- Advertisement -Workplace

गएराति गुण्डु पुगेका खनालले आफ्नो जीवनसंगिनी रवि लक्ष्मी चित्रकारको उपचारको सिलसिलामा कमरेड केपी ओलीले देखाएको सद्भावलाई विशेष धन्यवाद दिएका छन् ।

भेटमा वर्तमान राजनीतिको बारेमा पनि सामान्य छलफल भएको छ । भेटपछि प्रेस नोट जारी गर्दै खनालको सचिवालयले सञ्चारमाध्यममा आएको जस्तो भ्रमपूर्ण समाचारका पछि नलाग्न आग्रह गरेको छ ।

यस्तै आज उनले नेकपा (माओवादी केन्द्र) का संयोजक कमरेड पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने कार्यक्रम रहेको र माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय भए पनि खनाललगायतका नेताहरूले भने बहिस्कार गरेका छन् ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?