काठमाडौ -राष्ट्रियसभाले ‘चलचित्र विधेयक २०८१’ सर्वसम्मतिले पारित गरेको हो ।

आजको बैठकमा प्रधानमन्त्री एवम्स ञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले चलचित्र विधेयक पारित गर्ने प्रस्ताव प्रस्तुत गरेका थिय ।
सभाध्यक्ष नारायणप्रसाद दाहालले यो प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो । सभाको अर्को बैठक पर्सि १ गते शुक्रवार दिउँसो १२ बजे बस्ने छ ।
