हितेन्द्रदेव शाक्य सरुवा, मनोज सिलवाल नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त

काठमाडौं – सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको छ। हाल कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्ने निर्णयसहित सिलवाललाई जिम्मेवारी दिइएको हो।

Workplace

गत चैत ११ गते तत्कालीन मन्त्रिपरिषद्ले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेको थियो। तर पाँच महिनापछि ऊर्जा मन्त्री बनेका घिसिङकै पहलमा शाक्यलाई सरुवा गरी आफ्ना नजिकका सहयोगी मानिने सिलवाललाई फेरि प्राधिकरणको नेतृत्व दिइएको हो।

- Advertisement -Workplace

सिलवाल, घिसिङ कार्यकारी निर्देशक हुँदा प्राधिकरणभित्रका महत्वपूर्ण निर्णयमा नजिकका सहयोगीका रूपमा परिचित थिए।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?