झलनाथकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात का`टि´यो

काठमाडौ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकी श्रीमतीको देब्रे हात काटिएको छ ।

Workplace

भदौ २४ गते भएको जेन-जी आन्दोलनमा आन्दोलनकारीले घरमा आगो लगाएपछि गम्भिर घाइते भएकी नेता खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटिएको हो ।

त्यसपछि उनको कृतिपुर वन अस्पतालमा उपचार भइरहेको थियो ।

उपचारका क्रममा हातमा इन्फेक्सन भएपछि चित्रकारको हात काटिएको झलनाथ खनालले बताएका हुन ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?