बुटवलमा विद्यालय भोलि बन्द रहने

बुटवल । बुटवल उपमहानगरपालिकाभित्रका विद्यालय भोलि (भदौ २४) बन्द हुने भएको छ । सोमबार जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको बुटवलका विद्यालय मंगलबार बन्द गरिन लागेको हो।

Workplace

विशेष परिस्थितिका कारण सम्पूर्ण विद्यालयहरू बन्द हुने बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले जानकारी दिएका छ्न ।

- Advertisement -Workplace

बुटवल उपमहानगरपालिकाले सोमबार सूचना जारी गर्दै सामुदायिक तथा संस्थागत सबै विद्यालयहरूलाई एक दिनका लागि बिदा दिन अनुरोध गरेको हो ।

नगर प्रमुख पाण्डेयद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “वर्तमान विशेष परिस्थितिका कारण बुटवलस्थित सम्पूर्ण विद्यालयहरूमा बिदा गरिएको व्यहोरा अनुरोध छ ।”

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?