राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले मेटा र युट्युबलाई पत्र

 काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेटा र युट्युबलाई पत्र लेखेर नेपालमा दर्ताबारे जिज्ञासा राखेको हो ।

Workplace

 

- Advertisement -Workplace

सरकारले बिहीबार २६ वटा सामाजिक सञ्जालको दर्ता नभएको भन्दै सञ्चालनमा रोक लगाएको थियो । सरकारले रोक लगाएकामध्ये बढी प्रयोगकर्ता भएको मेटा र यु ट्युबलाई रास्वपाले पत्र लेखेर दर्ता बारेमा जिज्ञासा राखेको छ ।

रास्वपाका सहमहामन्त्री विपीनकुमार आचार्यले ती दुई सामाजिक सञ्जाललाई पत्राचार गरेका हुन् ।

सामाजिक सञ्जाल मनोरञ्जनको माध्यम मात्रै नभई शिक्षा, उद्यम, डिजिटल उद्यमशितलता, डायस्पोरासँग जोडिने कार्यमा भूमिका खेलेको भन्दै नागरिकको दैनिक जीवनसँग जोडिएको विषय रहेको पत्रमा उल्लेख गरिएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?