उज्जवल गिरी,नन्दु परियार,अमृता पौड्लको स्वरमा रहेको तिज गित “कोठीगालैमा” सार्वजनिक

गोकर्ण पाण्डे काठमाडौ।पछिल्लो समय बजारमा दिन प्रति दिन नयाँ नयाँ तिजका गितहरु बजारमा आइरहेका छन्।त्यसै क्रममा हरितालिका तिजको अबसर परी “कोठीगालैमा” बोलको गित सार्वजनिक भएको छ।र कलाकारहरुलाई तीजका गीतहरु सर्बजनिक गर्ने चटारो वढेको छ। बजारमा यतिबेला बिभिन्न खाले तीज गीत सार्वजनिक भैइरहेका छन् ।

Workplace

यस वर्षको तिज पर्वको अबसर पारि “कोठीगालैमा” बोलको नयाँ गीत बजारमा सार्बजनिक गरेको उज्जवल गिरी ले बताउनु भयो।
बजारमा आएका गितले जस्तै यो गितले पनि धेरै दर्शकको माया पाउने बिश्वास रहेको गायक गिरीले जानकारी गराउनु भयो। छोटो समयमा धेरै दर्शक श्रोताको मन जित्नेमा उनको भनाइ छ।

उज्जवल गिरी,नन्दु परियार,अमृता पौड्लको आबाजमा गित सुन्न सकिन्छ। हेर्दा राम्रो सुन्दा आनन्द लाग्ने रमाईलो गित बनेर बजारमा आएको छ। गितको लय नन्दु परियार गर्नु भएको छ।भने शब्द उज्जवल गिरी ले गरेका छन् । म्युजिक भिडियो मा कलाकार नारायणी खत्री सुरेश कोहलीको अभिनय देख्न सकिन्छ।म्युजिक भिडियो गायक उज्जवल गिरीको यूटुव च्यानल बाट बजारमा आएको छ।

भिडियो सहित

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

सिद्धार्थ रोयलमाथि प्रिन्ट हब किंग्सको दबदबा, विपिन भट्टराई बने जितका नायक

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

छुटाउनुभयो कि ?