दाङमा सोमबार बेलुकीपख भएको मोटरसाइकल दुर्घटनामा परी दुई किशोरको मृत्यु

दाङ – दाङमा सोमबार बेलुकीपख भएको मोटरसाइकल दुर्घटनामा परी दुई किशोरको मृत्यु भएको छ। जिल्लाको गढवा गाउँपालिका – ८ घर भई घोराही उपमहानगरपालिका – १७ भैंसाहीमा बस्दै आएका १७ वर्षीय रोहित विक र १६ वर्षीय निशान विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

Workplace

दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार उनीहरू सवार रा ७ प ३२७० नम्बरको मोटरसाइकल घोराही – ३ स्थित सिस्ने खोलामा खसेको प्रहरीले जनाएको छ ।

- Advertisement -Workplace

घोराही–रामपुर सडक खण्ड अन्तर्गत सिस्ने खोलामा मोटरसाइकल सहित खसेका गम्भीर अवस्थाका दुवै जनालाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको थियो ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?