बैंकिङ कसुर मुद्दाका तीन फरार अभियुक्त प`क्राउ

काठमाडौ – बैंकिङ कसुर मुद्दाका तीन फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ३९ लाख ५० हजार बिगो मागदाबी भएका उनीहरुलाई प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।

Workplace

- Advertisement -Workplace

पक्राउ पर्नेमा काठमाडौ बुढानीलकण्ठका ४५ वर्षीया मुना खातुन श्रेष्ठ, भारत कोलकात्ताका ३८ वर्षीय मोहमद अली र सर्लाही ईश्वरपुराका ६५ वर्षीय अर्जुन थापालाई प्रहरीले पक्राउ गरेको छ ।

मुनामाथि १६ लाख, अलीमाथि ११ लाख र थापामाथि १२ लाख ५० हजार बराबरको बैंकिङ कसुर र चेक अनादर मुद्दा हो  ।

फरार रहेका उनीहरु सबैलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान जारी राखेको  छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?