दा दागि री नदेखाउनु भंदै सभामुखलाइ थ र्का ए :ज्ञानेन्द्र शाहि

काठमाडौ – प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आन्दोलनबीच संसद चलाउनु दादागिरी भएको बताएका छन्।

Workplace

आइतबार संसदमा राप्रपा र रास्वपाले विरोध जनाएको छ। रास्वपाका दलहरूले वेल समेत घेराउ गरी विरोध जनाएका छन्।

त्यसैबीच समय पाएका राप्रपाका प्रमुख सचेतक शाहीले यसरी संसद चलाउनु दादागिरी भएको बताएका हुन्।

‘सभामुखज्यू मैले राख्ने कुरा केही पनि छैन। संसदमा यसरी आन्दोलन भइरहेको बेलामा यसरी संसद चलाउनु उचित हुन्छ? उचित हुँदैन भन्ने लाग्छ मलाई सम्माननीय समामुखज्यू,’ उनले भने, ‘त्यही भएर कुरा केही नराखी उहाँहरू पनि हामीहरू पनि जनताले जिताएको जनप्रतिनिधि हो।

भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गर्न मागमा सबैले साथ दिनुस्। अरू कुरा केही नगरी यसरी संसद चलाउनु संसदीय अभ्यास होइन। यो दादागिरी हो। यो दादागिरी बन्द गर्नुस्।’

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?