सरकारले राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहित तीन सांसदहरूको पीएसओ फिर्ता बोलायो

काठमाडौ -“सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन जना सांसदहरूको पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) फिर्ता बोलाएको छ। १४ जेठमा प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद ध्रुवबहादुर प्रधान र दीपक सिंहको पीएसओ फिर्ता गरिएको हो ।

Workplace

ज्ञानेन्द्र शाहीले पीएसओ फिर्ता गरिएको विषयमा प्रतिक्रिया दिँदै संसदमा सबै सांसदहरू बराबर हुनुपर्नेमा जोड दिएका छन्। उनले भने, “सरकारले पीएसओ खोसेको छ। संसदमा सबै सांसदहरू बराबर हुनुपर्थ्यो। तर भएन” ।

- Advertisement -Workplace

यसअघि, गृहमन्त्रीको निर्देशनमा केही नेताहरूलाई कार्यविधि विपरीत पीएसओ उपलब्ध गराइएको विवरणहरू सार्वजनिक भएका थिए। यसले सरकारको निर्णय प्रक्रियामा र  निष्पक्षता माथिनै अहिले प्रश्न  उठाएको छ ।

ज्ञानेन्द्र शाही राप्रपाका प्रमुख सचेतक हुन् र जुम्ला १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् । उनले  राजसंस्थाको पुनःस्थापनाको पक्षमा आवाज उठाउँदै आएका छन्, साथै राप्रपाले यहीँ १७ गतेदेखि ठुलो आन्दोलनको घोषण समेत गरेका छ्न ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?