भारत–पाकिस्तानबीच युद्धविरामको घोषणा

नयाँ दिल्ली  – भारत र पाकिस्तानले  नियन्त्रण रेखा (LoC) लगायतका सबै सीमा क्षेत्रमा युद्धविरामको पालना गर्ने सहमति सङै दुबै देशले युद्धविरामको घोषण गरेका छ्न ।

Workplace

दुवै देशका सेनाका डाइरेक्टर जनरल्स अफ मिलिटरी अपरेशन्स (DGMO) बीचको वार्तापछि युद्धविराममा पुनः प्रतिबद्धता जनाउँदै दुबै पक्षले “एकअर्काप्रति सम्मानजनक व्यवहार” गर्ने  भारतीय बिदेश सचिबले  उल्लेख गरेका छन्।

यस सहमतिपछि सीमा क्षेत्रमा दोहोरो गोली हानाहान र सर्वसाधारणको ज्यान जाने घटना अब भने नहुने भएको छ यो दुबै देशको लागि सकारात्मक पक्ष  हो अब दुबै  देशका (DGMO ) ले पुन 12 मइको बार्ता गर्ने जनाइसकेको छ ।

संयुक्त राष्ट्रसंघ र अमेरिका लगायत अन्तर्राष्ट्रिय समुदायले युद्धविराम घोषणालाई सकारात्मक कदमको रूपमा स्वागत गरेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?