सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • तिहारपछि खुलेको नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ।
  • शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको छ।
  • चाँदीको मूल्यमा पनि १५५ रुपैयाँले कमी आई प्रतितोला ३ हजार ७०० कायम भएको छ।

काठमाडौ – तिहारपछि खुलेको नेपाली बजारमा सुनचाँदीको मूल्यमा ह्वात्तै घटेको छ।

Workplace

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (कात्तिक २७) छापावाल सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको छ।

- Advertisement -Workplace

योसँगै शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ।

यसअघि गत सोमबार (कात्तिक २३) छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ रहेको थियो।

यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य १५५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसअघि सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ८५५ रुपैयाँ थियो।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
दिनेश खत्री
लेखकको बारेमा

दिनेश खत्री

खत्री नेपाल खोज खबरका प्रवन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?