बाघको सङ्ख्या बढाउन नहुने: प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौ –  प्रधानमन्त्री केपी शर्मा ओलीले बाघको सङ्ख्या बढाउन नहुने बताउनुभएको छ ।

Workplace

आज काठमाण्डौमा दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीलाई सम्बोधन गर्दै उहाँले नेपालमा अहिले बाघको सङ्ख्या पर्याप्त रहेको र अब बढाउन नहुने भन्दा आफूलाई बुझ्दै नबुझी गाली गरेको भन्दै अब पनि बाघको सङ्ख्या बढाए उसलाई जमिन नपुग्ने उल्लेख गर्नुभयो ।

उहाँले बाघ तस्बिरमा देख्दा धेरै राम्रो भए पनि उसलाई जीवनयापन गर्नका लागि आफ्नो क्षेत्र चाहिने उल्लेख गर्नुभयो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?