बालेनलाई ५ वर्ष नै प्रधानमन्त्री स्वीकार्न तयार छु: रवि

समाचार सारांश
Auto Generated by AI
  • रवि लामिछानेले बालेन्द्र शाहलाई पाँच वर्षका लागि प्रधानमन्त्री स्वीकार्न तयार रहेको बताएका छन्।
  • पार्टीको केन्द्रीय समिति बैठकमा उनले यस्तो धारणा राखेको सांसद असिम शाहले जनाएका छन्।
  • बालेनको नेतृत्वमा सरकार चलाउन आफू जुनसुकै सहयोग गर्न तयार रहेको लामिछानेको भनाइ छ।

काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहलाई आगामी ५ वर्षका लागि प्रधानमन्त्रीका रुपमा स्वीकार्न आफू तयार रहेको बताएका छन्।

Workplace

रास्वपाका सांसद असिम शाहले शनिबार सामाजिक सञ्जालमार्फत वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दे सभापति लामिछानेले यस्तो धारणा राखेको बताएका हुन्।

- Advertisement -Workplace

नेतृत्वका विषयमा भइरहेका विभिन्न अड्कलबाजीका बीच सभापति लामिछानेले केन्द्रीय समितिमै बालेनलाई प्रधानमन्त्रीका रूपमा पाँच वर्षनै स्वीकार्ने बताएका हुन्।

सांसद शाहले केन्द्रीय समिति बैठकको सन्दर्भ जोड्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘ल्याप्चे नै लगाउनुपर्छ भने पनि म तयार छु पार्टी सभापति रवि लामिछानेले भन्नुभएको छ।

पाँच वर्ष प्रधानमन्त्री बालेन्द्र शाहकै नेतृत्वमा सरकार चल्छ
।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?