दीपक मनाङे कांग्रेस प्रवेश

समाचार सारांश
Auto Generated by AI
  • गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
  • कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले उनलाई पार्टीमा भित्र्याएको हो।
  • उनलाई पार्टीले मनाङ जिल्ला संयोजकको जिम्मेवारी दिएको छ।

काठमाडौ -गण्डकी प्रदेशका पूर्वमन्त्री राजिव गुरूङ अर्थात दीपक मनाङे नेपाली कांग्रेस प्रवेश गरेका छन्।

Workplace

कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले मनाङेलाई पार्टी प्रवेश गराएका हुन्।

उनी सोमबार पार्टी प्रवेश गरेको देउवा पक्षका १५ औं महाधिवेशन तयारी समितिको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलले जानकारी दिए।

१५ औं महाधिवेशन तयारी समितिका संयोजक पूर्वमहामन्त्री शशांक कोइरालाले मनाङेलाई मनाङ संयोजक बनाएका छन्।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?