भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शाहसँग गरे बिदाइ भेट

समाचार सारांश
Auto Generated by AI
  • नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आफ्नो कार्यकाल सकेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिदाइ भेट गरेका छन्।
  • भेटका क्रममा प्रधानमन्त्री ओलीले राजदूत श्रीवास्तवलाई बुद्धको प्रतिमा उपहार प्रदान गरेका छन्।
  • सन् २०२२ मा नियुक्त भएका श्रीवास्तव आफ्नो जिम्मेवारी पूरा गरी स्वदेश फर्कन लागेका हुन्।

काठमाडौ – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग बिदाइ भेट गरेका छन्।

Workplace

मंगलबार बिहान शाह र श्रीवास्तवबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

- Advertisement -Workplace

नेपालका लागि आफ्नो राजदूत कार्यकाल सकेर फर्किन लाग्नुभएका श्रीवास्तवले आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर सम्माननीय प्रधानमन्त्रीज्यूसँग भेट गर्नुभएको हो’, प्रधानमन्त्रीको सचिवालयले भनेको छ।

 

कार्यकाल पूरा गरेर स्वदेश फर्कन लागेको श्रीवास्तवलाई प्रधानमन्त्री शाहले बुद्धको प्रतीमा उपहार प्रदान गरेका थिए।

श्रीवास्तव २०७९ सालमा मा नेपालका लागि भारतका राजदूत नियुक्त भएका थिए।

श्रीवास्तव र शाहबीचको छुट्टाछुट्टै भएको यो दोस्रो भेटवार्ता हो।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?