परराष्ट्रमन्त्री शिशिर खनाल र खलिलुर रहमानसँग भेटवार्ता

समाचार सारांश
Auto Generated by AI
  • परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अध्यक्ष डा. रहमानसँग भेटवार्ता गर्नुभएको छ।
  • मन्त्री खनालले अध्यक्षलाई बधाई दिँदै महासभाको कार्यकालमा नेपालको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।
  • भेटमा बहुपक्षीयताको सुदृढीकरण र नेपालमा जलवायु विपद्बाट भएको क्षतिका विषयमा छलफल भएको छ।

काठमाडौं।परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अध्यक्ष डा। खलिलुर रहमानसँग भेटवार्ता गर्नुभएको छ।

Workplace

न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको भेटमा मन्त्री खनालले महासभाको ८१औँ अधिवेशनको अध्यक्षमा निर्वाचित भएकोमा डा। रहमानलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ।

- Advertisement -Workplace

भेटमा मन्त्री खनालले महासभा अध्यक्षको कार्यकालमा नेपालका तर्फबाट पूर्ण सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

दुईबीच महासभा अध्यक्षका प्राथमिकताका विषय तथा संयुक्त राष्ट्रसङ्घलाई केन्द्रमा राखेर बहुपक्षीयतालाई थप सुदृढ बनाउने महत्त्वबारे छलफल भएको थियो।

सो अवसरमा नेपालमा हालै गएको विनाशकारी जलवायुजन्य विपद्का प्रभाव र त्यसबाट भएको क्षतिका विषयमा समेत विचार आदानप्रदान भएको बताइएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?