बागलुङ जैमिनि १ काँग्रेसको नगर सभापति काशीराम आचार्य चयन

समाचार सारांश
Auto Generated by AI
  • काँग्रेस बागलुङ जैमिनी नगर सभापतिमा काशीराम आचार्य सर्वसम्मत चयन भएका छन् ।
  • कुश्मीसेरामा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
  • नगर उपसभापतिमा गोविन्द शाही र जमुना कँडेल सापकोटासहितका पदाधिकारी चुनिएका छन् ।

सुजन आचार्य।नेपाली काँग्रेस बागलुङ जैमिनी नगर सभापतिमा काशीराम आचार्य सर्वसम्मत चयन भएका छन् ।

Workplace

नेपाली काँग्रेसको पन्ध्रौँ महाधिवेशन अन्तरगत बुधबार कुश्मीसेरामा सम्पन्न दोस्रो नगर अधिवेशनबाट आचार्य सभापति पदमा सर्वसम्मत चयन भएको नेपाली काँग्रेस बागलुङका जिल्ला सचिव हरिहर शर्माले बताए ।

उपसभापतिमा गोविन्द शाही, जमुना कँडेल सापकोटा, सचिवमा ओमकार पौडेल, सहसचिवमा रन बहादुर क्षेत्री चुनिएका छन् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?