तिज मनाउन माइत हिँडेकी महिला खोलाले बगाएर बेपत्ता

समाचार सारांश
Auto Generated by AI
  • गुल्मीको निस्ती खोला तर्ने क्रममा कल्पना पुन बेपत्ता भएकी छन्।
  • इश्मा गाउँपालिका जाने क्रममा २८ वर्षीया महिलालाई खोलाले बगाएको हो।
  • घटनास्थलमा प्रहरी टोली खटिएर खोजी कार्य जारी राखेको छ।

गुल्मी।गुल्मीको मुसीकोट नगरपालिका–५ इन्द्रगौंडाकी एक महिला खोलाले बगाउँदा बेपत्ता भएकी छन्।

Workplace

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार २०८३ भदौ २८ गते साँझ करिब ७ बजे २८/२९ वर्षीया कल्पना पुन माइतीघर इस्मा गाउँपालिका–४ हुला जाने क्रममा सोही स्थानस्थित निस्ती खोला तर्ने क्रममा खोलाले बगाएको स्थानीयले जानकारी गराएका थिए।
जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी इस्माबाट प्रहरी सहायक निरीक्षक सुमन रावतको कमाण्डमा ४ जना र प्रहरी चौकी पौदीअमराईबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विजय नाथ यादवको कमाण्डमा ४ जनाको टोली घटनास्थलमा खटिई खोजतलास गरिरहेको प्रहरीले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?