फिलिपिनी जहाजमा आगलागीः मृत्यु हुनेको संख्या ७६ पुग्यो

समाचार सारांश
Auto Generated by AI
  • फिलिपिन्सको पलावानमा पानीजहाजमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ।
  • घटनामा बेपत्ता भएका १३ जनाको खोजी कार्य जारी राखिएको छ।
  • दुर्घटनामा परेका ४३ जनालाई सकुशल उद्धार गरिएको छ।

फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तमा बुधबार पानीजहाजमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ जना पुगेको छ।

Workplace

फिलिपिनी कोस्ट गार्ड (पीसीजी) ले घटनामा परेका १३ जना अझै बेपत्ता रहेको  जनाएको हो। पीसीजीका अनुसार शनिबार थप ४१ शव फेला परेका छन्। जसले पुष्टि भएको मृत्युको कूल संख्या ७६ पुगेको हो । दुर्घटनामा परेका ४३ जनालाई सकुशल उद्धार गरिएको थियो ।

- Advertisement -Workplace

उद्धार र अनुसन्धान कार्य जारी रहेको  पीसीजीले जनाएको  छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?