चितवनमा कारमा आगलागी हुँदा चालकको मृ`त्यु

समाचार सारांश
Auto Generated by AI
  • चितवनको भरतपुरमा गुडिरहेको कारमा आगलागी हुँदा चालकको मृत्यु भएको छ।
  • घटनास्थलमै चालकको शरीर जलेकाले हालसम्म उनको पहिचान खुलेको छैन।
  • प्रहरीले आगलागीको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

काठमाडौ -चितवनको भरतपुर महानगरपालिका–९ को पूर्व–पश्चिम राजमार्गमा कारमा आगलागी हुँदा चालकको मृ`त्यु भयको हो ।

Workplace

आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको कारमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

- Advertisement -Workplace

आगलागीमा परी कारभित्र रहेका चालकको घटनास्थलमै मृ`त्यु भयको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागीबाट चालकको शरीर पूर्ण रूपमा जलेका कारण तत्काल पहिचान खुल्न सकेको छैन । आगलागीपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

आगलागीबाट कार पूर्ण रूपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?