रसुवा बाढी अपडेट: एक हजार ३७७ पुग्यो मृतकको संख्या

समाचार सारांश
Auto Generated by AI
  • रसुवा बाढीमा परी हालसम्म एक हजार तीन सय ७७ जनाको मृत्यु भएको छ।
  • शव पहिचान गर्न नसकिने अवस्थामा रहेकाले सनाखतमा कठिनाइ भएको छ।
  • पाँच हजार एक सय ३० जना अझै बेपत्ता छन् र खोजी कार्य जारी छ।

रसुवा बाढीमा परी मृत्यु हुनेको संख्या हजार तीन सय ७७ पुगेको छ।

Workplace

तर भेटिएका शवहरूको सनाखत हुन सकेको छैन। हालसम्म एक सय चार वटा शवको मात्र सनाखत भएको छ। बाँकी शवको सनाखत हुन सकेको छैन। शवहरू चिनिने अवस्थामा नभएपछि सनाखत गर्न गाह्रो भएको हो।

- Advertisement -Workplace

भदौ १० गते आएको रसुवा बाढीले रसुवा जिल्लासहित, नुवाकोट, धादिङ, चितवनलगायतलाई अकल्पनी क्षति गरेको थियो। बाढीमा परी हालसम्म पाँच हजार एक सय ३० जना अझै बेपत्ता रहेका छन्।

उनीहरूको खोजी कार्य भइरहेको भए पनि पछिल्लो दिनमा भेटिने सम्भावना कम बन्दै गएको छ। विभिन्न जलविद्युत आयोजनाका सुरुङमा फसेकाहरूको बाढी गएको १६ दिनसम्म खोजी पूरा हुन सकेको छैन।

यस्तै हालसम्म घाइते तीन सय ३३ जना रहेका छन्। उनीहरूमध्ये उपचारपछि दुई सय ५६ जना घर फर्किएका छन्। बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

१३ हजार छ सय ५६ जना हालसम्म उद्धार गरिएको छ। अझै पनि उद्धार कार्य जारी रहेको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?