हिजो घटेको सुनको मूल्य आज तिन हजार ४०० ले बढ्यो

समाचार सारांश
Auto Generated by AI
  • बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन हजार चार सय रुपैयाँले बढेको छ।
  • सुनको मूल्य बढेर प्रति तोला तीन लाख पाँच हजार आठ सय रुपैयाँ पुगेको छ।
  • चाँदीको मूल्यमा पनि वृद्धि भई प्रति तोला चार हजार आठ सय ५५ रुपैयाँ कायम भएको छ।

काठमाडौ।बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन हजार चार सय रुपैयाँले बढेको छ।

Workplace

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार ८०० रुपैयाँ पुगेको छ। बुधबार सुन प्रतितोला तीन लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार जिढ प्रतितोला तीन हजार ७५० रुपैयाँ रहेको चाँदी बिहीबार चार हजार ८५५ रुपैयाँ पुगेको छ। यसरी चाँदी १०५ रुपैयाँले बढेर कारोबार हुँदैछ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?