सेनाको इन्जिनियरिङ फौजबाट ५५ जना देवीघाटमा बेलीब्रिज निर्माणमा परिचालन

समाचार सारांश
Auto Generated by AI
  • नुवाकोटको देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले बेलीब्रिज निर्माण सुरु गरेको छ।
  • जना सैनिक इन्जिनियरको टोलीले ५० टन भारवहन क्षमताको पुल बनाइरहेका छन्।
  • गत भदौ १० गतेको बाढीले उक्त स्थानको पुरानो पुल बगाएपछि सेनाले नयाँ पुल निर्माण थालेको हो।

काठमाडौ – नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा ६० मिटर लम्बाइ र ५.५ मिटर चौडाइको बेलीब्रिज निर्माण कार्यमा नेपाली सेना जुटेको छ ।

Workplace

नेपाली सेनाका इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले पुल निर्माण कार्य गरिरहेको नेपाली सेनाद्वारा आइतबार दिउँसो जारी विज्ञप्तिमा उल्लेख गरियको छ ।

निर्माण हुँदै गरेको बेलीब्रिजको भारवहन ५० टन रहेको सेनाले जनाएको छ ।

भदौ १० गते रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले देवीघाटस्थित पुल बगाएको हो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?