पाल्पामा बाढीले बगाउँदा मोटरसाइकलसहित दुईजना युवकको मृत्यु

समाचार सारांश
Auto Generated by AI
  • पाल्पाको कन्चन खोलामा आएको बाढीले बगाउँदा दुई युवकको मृत्यु भएको छ।
  • बेपत्ता भएका उनीहरूको शव र मोटरसाइकल बुधबार फेला परेको हो।
  • प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

पाल्पा।पाल्पामा बाढीले बगाउँदा दुईजना युवकको मृत्यु भएको छ। 

Workplace

स्थानीय कन्चन खोलामा आएको बाढीले बगाउँदा रैनादेवी छहरा-७ जोगदमार बस्ने ३२ वर्षीय विपिन पोखरेल र सोही स्थानका २२ वर्षीय प्रविन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

- Advertisement -Workplace

भदौँ १५ गते बेलुकीदेखि बेपत्ता भएका उनीहरुको बुधबार दिउँसो कन्चन खोलामा फेला परेको हो। 

उनीहरू सवार लु.२१ प ९८७६ नम्बरको मोटरसाइकल पनि क्षतविक्षत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। 

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?